खुशी हुँदा मनै बाट प्यारको कुरा गरौं
मन भित्र पिडा हुँदा यारको कुरा गरौं ।
सम्बन्धले बनाएको बारको कुरा गरौं
आउन एकछिन संगै बसि सन्सारको कुरा गरौं ।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: