कोही किन यति धेरै , खास लाग्छ
नगरेनि माया मनमा , आश लाग्छ
रूप, रङ्ग, गुण उस्तै छ , उस्तै चाल
तड्पाई राख्दा कैले त, दास लाग्छ।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: