कोहि पनि छैन अघि पात्रो भन्दा
ताम झाम रमिता र जात्रो भन्दा
जतिले नि नपुग्ने यो लोभी जात
लानु छैन केही अरु कात्रो भन्दा ।।
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेतsaahitya@hamropatro.com मा इमेल पठाउनुहोस् ।
Liked by: