सास र शरीर रहुनजेल छोएर माया गर ।
जब म नै नरहेको दिन रोएर माया गर ।
दिएको थियो कुनैदिन उसैले लग्यो भनेर ।
निधारमा सिन्दुरको धर्को धोएर माया गर ।
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: