खुवाउदिनान आमाले जुठो भात, म ठुलो भएछु
त्यही थालिमा यो धोएको हात, म ठुलो भएछु
बुवाको छातिमा खुट्टा राखि सुतेको सपना देखे
उठ्दा बिरानो ठाउँ यो बिरानो रात, म ठुलो भएछु !!
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्
Liked by: