जब झुटो माया गर्नेको जित हुन्छ
अनि त्यहाँ बिरहको गीत हुन्छ ।
भुल्न सके त्यहि कुरा महान् भो
नत्र घरीघरी मन पोल्ने अतीत हुन्छ।
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: