सयपत्रीको माला लगाई मनाउनु होला तिहार,
दिदीबहिनीलार्इ खुसी गराई मनाउनु होला तिहार !
मिठो प्यार साटेपछी त उपहार केही चाहिदैन,
यही सन्देश पाहुर पठाई मनाउनु होला तिहार !!
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: