जहाँ अति सुन्दर नदि नाला र ताल भेटिन्छ
उकालै उकालो हिड्दै जाँदा हिमाल भेटिन्छ
तिमी सानो छ भन्दै एटलासमा खोजिरहेछौ
धैर्य भइ हेर मनभित्र ठूलो नेपाल भेटिन्छ ।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: