मेरो मायाको संसारमा कसैको जरुरी चल्यो ।
रमाउदै थिए , आसुहरुको किन उजुरी चल्यो ।
जिवन हासो मात्र होइन रुन पनि हो भन्थ्यो सबेैले
हो रैछ थाहा पाए आज सहनै नसक्ने हुरि चल्यो ।
_________
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: