न भोक छ न निन्द्रा कसलाई भन्नू
अधिक छन् चाहना कसलाई भन्नू
के गरुँला जिन्दगीमा भनेर मात्र
लागी रहन्छ चिन्ता कसलाई भन्नु !!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: