दैनिक जसो नारी माथि दुर्व्यवहार सुनेको हुन्छु !
उनैको प्रयोग गरि गरेको व्यापार सुनेको हुन्छु !
गरिदेउ उनीहरुको ईज्जत अनि हुन्छ कम नारी हिंसा
दिनँहु म उनिहरुको दु:ख चित्कार सुनेको हुन्छु !!
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: