मलाई लाग्दैन एक्लै निद्रा प्रिय तिमी सपनी मा आउने गर ।
कति झुकाउछेउ शिर तिमी नजर संग नजर मिलाउने गर ।।
आज भन्दा भोलि भोलि भन्दा पर्सी हुदै गईछौ मेरो लागि खास ।
कति चलाउनु मैले मात्र हल्ला प्रेमको तिमी पनि थोरै चलाउने गर ।।
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: