लुट्नु सम्म लुट्यौ नेपाल आमा रूदैछिन।
गरिब जनता चुट्यौ नेपाल आमा रुदैछिन।
जस्ले कुर्सीमा पुर्याए तिनिहरुलाई भुलेर।।
ब्यर्थै निर्दोष कुट्यौ नेपाल आमा रुदैछिन।
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: