उर्लेर आयो रे आँसु, तर पीडा बगाउन सकेन ।
भयो रे आँसुकै वर्षा, तर खुसी जगाउन सकेन ।
पीडा पनि सगरमाथा जस्तै अटल पो रहेछ,
महाभूकम्पको धक्काले पनि भगाउन सकेन ।
____________
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: