मुटु भित्र छुरी चल्दा पीडा हुँदो रैछ
वेदनाको आगो बाल्दा पीडा हुँदो रैछ
सारा जीवन सक्के जस्तो लाग्दो रैछ
पिरतीको घर ढल्दा पीडा हुँदो रैछ !!
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: