कसरी कमाउनु धनलाई
बुझाउन सकिन मनलाई
रहर त कहाँ छ र मेरो नि
प्रदेश को ठाउँमा जानलाई !
दुईछाक खान मिठोमसिनो
बगाउनु पर्छ रगत र पसिना
कहिलेकाही त भने जस्तो नहुदा
झर्दछ आँखाबाट असिनो !!
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: