म कसै कसैको प्रतीक्षामा थिए । अरे यार प्रेमको परिक्षामा थिए ।। परिभाषा बुझाउन गार्हो थियो । र प्रेम सम्बन्धि समिक्षामा थिए ।।
म कसै कसैको प्रतीक्षामा थिए ।
अरे यार प्रेमको परिक्षामा थिए ।।
परिभाषा बुझाउन गार्हो थियो ।
र प्रेम सम्बन्धि समिक्षामा थिए ।।
-सुदिप डल्लाकोटी
भण्डारा, चितवन
sudip.dallakoti60@gmail.com
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् ।
Liked by: