मैले जस्तै जिन्दगी तिमी एक पटक जिएर त हेर काली ..
कस्तो लाग्दो रैछ नसा एक पटक पिएर त हेर काली ..
बिहानै भो बेलुका भो पिएका छौ पिएका छौ भनि राख्छेउ तिमीले ..
अन्त कतै मन नजाने गरी तिम्ले प्यार दिएर त हेर काली ..
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: