ऋण पनि लगाई मलाई उसले, दिन पनि लागाई..
पहिले त कालि थिई उ, राम्री हुन क्रिम पनि लगाई..
राम्री बन्दै जोवन साट्ने ,उसकाे हैछ काम धन्दा..
जोवन साट्न बन्द गर भन्दा, उल्टै मलाई पुलिस पनि लगाई..
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: