आफ्नै सोचाइको भुमरीमा परिरहेछु
जिउदो लास भै म पलपल मरिरहेछु
ढुंगा पुज्न पनि धन चाहिने जमनामा
रित्तो खल्ती म तिम्रो आश गरिरहेछु !!
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: