म रोए पनी, सधैँ सधैँ हाँस्नु तिमी ।
म मरे पनी, जुनि जुनि बाँच्नु तिमी ।।
मेरो त भाग्य नै यस्तै रहेछ सानु ।
पराई सँगै नयाँ साईनो गाँस्नु तिमी ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: