सधैभरी तिम्रो भर पर्नुपर्ने म
सङ्गै जीउने अनि सङ्गै मर्नु पर्ने म
यात्राभरी तिमिलार्इनै सम्झिराख्या थिए हेर
पोखरा पुगेछु डुम्रे झर्नुपर्ने म
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: