चिसो हुदा तातेको मन तातोपनले सेलाइदिन्छ,
बिहानिमा खुलेको चेत घामसँगै बिलाइदिन्छ।
सपनामै भुल्छ मानिस यमराज नभेट्दासम्म
यसैगरि मानिसलार्इ समयले खेलाइदिन्छ ।।
---------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: