सँगै बाच्ने सपना साकार पार्नेछु सानू
जसोतसो परिवारमा छाक टार्नेछु सानू
हासि खुशी साथ रम्नु मन भयो साक्षी
प्रवास छोडी देश मै बसाई सार्नेछु सानू
_________
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: