संगै हिड्दा फरक फरक बाटो आयो भने
पिरतीमा भुल्दा भुल्दै फाटो आयो भने
लट्टा दारी पालेर म, जोगि बन्छु सायद
दिल दिँदा छुराहरु साँटो आयो भने ।।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: