समस्या नभए समाधान कसरी होला
उमङ्ग नभई घमासान कसरी होला
बीच बाटोमै बस्दा पुगिँदैन गन्तव्यमा
संघर्ष नगरी मान्छे माहन कसरी होला !!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्
Liked by: