सम्भव के मात्र छैन,बालुवामा पानी खन्याउ छु ।
कठिन कति सम्म होला, तर मँ आफ्नो देश बनाउ छु ।।
आज टुहुरिएका छन र नाङ्गीएका छन बालकहरु ,
त्यसैलाई भोलि एउटा स्वभिमानी शक्षम जनाउछु ।।।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: