एक चलाऊछौ या अनेक प्रकार चलाऊछौ !
के तिमि आफ्नै नेतृत्वको सरकार चलाऊछौ !
झिंगा मार्दा हत्या हिंसा बन्द गर भन्ने मान्छे !
खै कसरी दूश्मन काट्ने तरबार चलाऊछौ !!
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: