बोलाइयोस हरक्षण तर उसको तस्बिर बोल्दैन
बेचैन छ मान्छे यहाँ तर तक्दिर बोल्दैन
थाहा थियो भने भाग्य रेखा आफै कोर्थे होला
पिसियोस शरीर उही तर जन्जिर बोल्दैन ।।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: