यो अाँखालार्इ राख्ने अर्को सुन्दर कुनै घर छैन ।
यो जिन्दगीमा तिमी बिना प्रिय अरूको भर छैन ।।
फलाम भन्दा बलियो विश्वासको डोरी मेरो यो ।
तिमीले तोड्ने हो यो भन्दा ठूलो अर्को डर छैन ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् ।
Liked by: