हुरी बनेर आउन यादहरु तर तिमी नआउनु,
नयनबाट झरुन बर्षातहरु तर तिमी नआउनु !
बगाउन सक्छु आफुसँगै बाढि आएको बेला,
मरुन बरु सबै उल्लासहरु तर तिमी नआउनु!!
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: