ख्यालख्यालैमा तिमीसँग प्रेमको कबुल भयो
त्यहि प्रेम टुट्यो, खै म बाट कस्तो भुल भयो
हिजो तिमीसँग रमाउदै विताएका खुशीकाे पल,
आज सम्झनामा झरेको आँसुबाट असुल भयो !!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: