मौलाएका तिम्रा चाहना अस्ताउदैछन यहाँ
संगै जिउने बाचा हाम्रो खस्किदैछन यहाँ
जिर्ण बन्यो जिन्दगी कतै सकिन्छकी
भेट्ने आसा लिदा लिदै यतै मेटिन्छकी
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: