बुढेसकाल सम्म तिम्रो साहारा
यसरी बन् सकुँ तिमीले प्यारी भनेछौ भने
मैले प्यारा भन् सकुँ ईश्वरले साथ छुटाउदैन
सम्बन्ध टुटाउदैन भने थरथर कामे औंलाले,बितेको पल गन् सकुँ।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: