कोईलिको आवाजले भक्कानियो मन बेस्सरी
आजकल किन चल्दैछ मुटुको धड्कन बेस्सरी
अतितका ति पलहरु जब भुल्न खोज्दै जान्छु
त्यही बेला तिम्रो याद आईदिन्छ झन बेस्सरी !!
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: