अनिन्द्रा को रोगी बनाउने उसैकाे याद हो
मायाको भोगी बनाउने उसैकाे याद हो
मान्छे कवि बन्छ भन्छन प्रेममा परेपछी
पलपल मलाई जोगी बनाउने उसैकाे याद हो।।
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् ।
Liked by: