मुस्कानलाई खडेरी लाग्दैन
आँशुमा डढेलो लाग्दैन
छाती चिरेर देखाए पो प्रेम
हात समातेर हिड्नेको विश्वास लाग्दैन
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: