उस्को खुसीमा छायाँ भर्ने बादल रैछु कि ?
बिना सुरताल आवाज छर्ने मादल रैछु कि ?
माया छैन तिम्लाई सधैं उसले भन्दा पनि
उसकै यादमा घायल पर्ने पागल रैछु कि ??
--------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: