एक भिन्न जिन्दगीको पाटो आएपछी
अल्मलिए बिचतिर दोबाटो आएपछी
चोट सहन सकिएन पग्लिएछु म त
तिम्रो मेरो सम्बन्धमा फाटो आएपछी
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: