कोही गरिब होला आफ्नो ठाउँमा ठिक छ
किन हेप्नु पर्यो र कसैले कसैलाई
कोही राजा होला आफ्नौ ठाउँमा ठिक छ
कसैको दिन कसैले काटिदिने होइन आखिर
आ-आफ्नो दिन आआफुलाई ठिक छ !!
---
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: