मिचिमिची हात धुने बानी आहा कति राम्रो
घर-आँगन सफा राख्ने नानी आहा कति राम्रो
घर जतिकै आवश्यक छ चर्पी हाम्रा लागि
त्यही चर्पी सफा गर्ने पानी आहा कति राम्रो
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: