बताउ किन हो अलमलमा छौ आज भोलि कि कसैको न्यानो मखमलमा छौ आज भोलि तिमी अर्कैको भयौ भन्ने खबर थाहा पाएदेखी ,तिमी त्यै उडिरहने बादलमा छौ आज भोलि
यसमा तपाईँको के प्रतिक्रिया छ?
×
Welcome to Hamro Patro Community
तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।
Liked by: