कोही भन्छन् जसो तसो,अब नेता बन्नु पर्छ
नाकको कालो पुछीवरी,सफा सेता बन्नु पर्छ
राजनीतिको धोती फेरि,छिट्टै भान्से बन्यौं भने
भट्टीमा जाँड बेचे जस्तै, दल बिक्रेता बन्नु पर्छ
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: