यहाँ त सास फेर्नलाई हावाको अभाव छ
खुट्टा टेक्ने जमीन, पिउने पानीको अभाव छ
मेरो पनि जिन्दगी बेहाल नै त भइसक्यो
मलाई साँचो माया गर्ने मान्छेको अभाव छ।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: