खै कसरी ठिक्क पारी गोहीको आँसु झार्नी ले
बाबू सोना भन्दै आइ दिलमा छुरा हान्नी ले,
न घर न घाट को पारी अलपत्र छाडी गै ,
तिमी बिना मरि हाल्छु भन्दै मेरै हात तान्नी ले
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: