हुनेछैन काेहि भन्दा कम आनन्द लिन्छु
चिल्लो बाेलिमा ढाँटेर हरदम आनन्द लिन्छु
जनता बाहेक प्नजातन्त्रमा कसले दुःख पायै र
म पनि सत्तामा बसेर चरम आनन्द लिन्छु
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: