आज ध्यान कता कता अल्झेजस्तो लाग्यो खै यो मनले कसलाई हो कसलाई सम्झेजस्तो लाग्यो त्यसै त्यसै चिसो भाछ यो शरिरको कुना-कुना बिना पानी वर्षातले रुझेजस्तो लाग्यो
आज ध्यान कता कता अल्झेजस्तो लाग्यो
खै यो मनले कसलाई हो कसलाई सम्झेजस्तो लाग्यो
त्यसै त्यसै चिसो भाछ यो शरिरको कुना-कुना
बिना पानी वर्षातले रुझेजस्तो लाग्यो
-अमृत चापागार्इ
नवलपरासी, नेपाल
amritsir9628@gmail.com
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् ।
Liked by: