एउटा गजल तेरो लागि जरुर अवश्य लेख्छु।
बेहिसाव कागजमा तेरो कसुर अवश्य लेख्छु।
फुटेर गए सबै तेरा बालापनका खेलौनाहरु,
अब मेरो मन सँग खेलेको तेरो दस्तुर अवश्य लेख्छु।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: