बलात्कार,हत्याहिंसा हरेक दिन हुदैछ
यहाँ मान्छे मानवता हीन हुदैछ
मर्नुमा नै खुसी हौ,ए ! मरेर जानेहरू ?
जीउँदाहरु लाई त बाच्न कठिन हुदैछ
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: