घाइते थिए मुटुलाई सिउन बाध्य भए
टाढा हुँदा आफन्तनै जीउन बाध्य भए
जिन्दगीका चोटहरु बल्झिदिंदा आज भोली
नचाहेरै अतीत सम्झी पीउन बाध्य भए ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: